“५०० वृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” को क्रममा अक्षयश्वर महाविहारमा केश छेदन सम्पन्न (फोटो फिचर सहित)

ललितपुर, फागुन १४ गते ।

“५०० वृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” को क्रममा आज अक्षयश्वर महाविहारमा श्रामणेर बन्न आएका धम्मदायाद अर्थात उपासकहरुको केश छेदन (कपाल खौरिने) कार्य सम्पन्न भएको छ । अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष एवं प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविर, भिक्षु उदयभद्र महास्थविर, भिक्षु अशोक महास्थविर एवं प्रव्रज्या सामाजिक नेपालका संरक्षक थाइल्याण्डका भिक्षु थावरो लगायतका भिक्षुहरुले धम्मदायादहरुको केश छेदन गर्नुभएको थियो ।
सो कार्यक्रमको केही झलकहरु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *